चाडबाड सकिएसँगै भोट माग्न गाउँ पसे उम्मेदवार, चुनावी प्रचार र नागरिक भेटघाट कार्यक्रममा

मान्म। कालीकोटमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ-आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँ-गाउँमा पसेका

सम्बन्धित सामग्री

चाडबाड सकिएसँगै भोट माग्न गाउँ पसे उम्मेदवार

कालिकोट जिल्लामा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँ–गाउँमा पसेका छन् । चाडबाड सकिएलगत्तै प्रमुख राजनीतिक दलका उम्मेदवार मत माग्दै गाउँ पसेका हुन् । जिल्लामा सत्ता गठबन्धन दल, नेकपा एमाले, विपी कांग्रेस, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । चाडबाडका कारणले चुनावी प्रचारको काम गर्न नपाएकामा उम्मेदवार अहिले चाडबाड सकिएका कारणले तीव्ररूपमा चुनावी प्रचार र ना

गरिबलाई छैन चुनावको चासो

स्थानीय तहको निर्वाचन नजिकिएसँगै गाउँशहर सबैतिर चुनावी चर्चा छ। दलका नेता कार्यकर्ताहरू चुनावी प्रचार अभियानमा छन्। बैतडीमा पनि यसको रौनक निकै बढेको छ। गाउँगाउँ, घरघरमा उम्मेदवारहरू भोट माग्न व्यस्त छन्।...

चुनावी रौनकले छोएन मजदुरलाई

बागलुङ : स्थानीय तहको निर्वाचन नजिकिएसँगै गाउँशहर सबैतिर चुनावी चर्चा छ। दलका नेता कार्यकर्ताहरू चुनावी प्रचार अभियानमा छन्। बागलुङमा पनि यसको रौनक निकै बढेको छ। गाउँ–गाउँ, घर–घरमा उम्मेदवारहरू भोट माग्न व्यस्त छन्। त्यति मात्रै होइन, मतदाता आकर्षित गर्न महत्त्वाकांक्षी घोषणापत्र पनि सार्वजनिक गरिरहेका छन्।विभिन्न दलका उम्मेदवारहरूले सार्वजनिक गरेको घोषणापत्र हेर्दा लाग्छ, बागलुङमा मजदुर छैनन्। बेरोजगार छैनन्। उम्मेदवारहरूले सार्वजनिक गरेको घोषणापत्रमा आधारभूत आवश्यक पूरा गर्नेभन्दा

काठमाडौँ महानगरपालिकामा यस्तो छ केशव स्थापितको चुनावी प्रचार शैली (तस्बिरहरू)

नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकामा मेयर पदका उम्मेदवार केशव स्थापितलाई आजभोलि भ्याइनभ्याइ छ । काठमाडौँ महानगरका मतदातालाई लक्षित गरेर भोट माग्न उनले समय निर्धारण गरेका छन्। बिहान ७ बजेदेखि ११ बजेसम्म र अर्को सिफ्ट दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म समय तालिका बनाएर उनी चुनाव प्रचारमा खटिएका हुन् । उनले मतदाताको घरदैलोमै पुगेर भोट माग्ने कार्यलाई बढी प्राथमिकता दिएका छन्। स्थापितले महानगरका एकदेखि छ नम्बर वडासम्म घरदैलो गरेर भ्याइसकेका छन्। यस्तै महानगरको १५, १८ र २१ वडामा पनि प्रचारप्रसा

गाउँका मतदाता भन्छन् - अब सडक होइन, रोजगारी चाहियो’

म्याग्दी: स्थानीय तहको निर्वाचन आउन १७ दिन मात्र बाँकी रहँदा हिमाली जिल्ला म्याग्दीमा पनि चुनावी रौनकले छोएको छ।राजनीतिक दलहरु उम्मेदवारको छनोटमा व्यस्त छन् भने छनोट भएका उम्मेदवारहरु आफ्नो पक्षमा भोट माग्न चुनावी प्रचार प्रसारमा व्यस्त देखिन्छन्। कामको सिजन सुरु भएकोले ग्रामीण भेगका मतदाताहरु बिहानैदेखि खेतबारीमा बालीनालीको काममा व्यस्त हुन्छन्। मतदाताहरुलाई घरमा नभेटेपछि भोट माग्न गाउँ पुगेका उम्मेदवार र राजनीतिक कार्यकर्ताहरु मतदातालाई भेट्न खेतबारीमा नै पुगिरहेका छन्।२०७४ सालको स्थानीय तहको

काउन्सिल निर्वाचनः डा प्रकाशको जोड चिकित्सकको तालिम, तलब, कार्यसमय र सुरक्षामा

काउन्सिलका ऐन कानुन तथा कामका विषयमा केन्द्रित आफ्ना कार्ययोजना लिएर उनीहरु भोट माग्न व्यस्त छन्। काउन्सिलको सदस्य पदमा उम्मेदवारी दिएका डा प्रकाश पौडेल पनि आजभोलि चुनावी प्रचार–प्रसार अभियानमै व्यस्त छन्।

काउन्सिल निर्वाचनः डा प्रकाशको जोड चिकित्सकको तालिम, तलब, कार्यसमय र सुरक्षामा

काउन्सिलका ऐन कानुन तथा कामका विषयमा केन्द्रित आफ्ना कार्ययोजना लिएर उनीहरु भोट माग्न व्यस्त छन्। काउन्सिलको सदस्य पदमा उम्मेदवारी दिएका डा प्रकाश पौडेल पनि आजभोलि चुनावी प्रचार–प्रसार अभियानमै व्यस्त छन्।

ओलीले रौतहट पुगेर भने- म छोराछोरीका लागि भोट माग्न आएको होइन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले स्थानिय तहका सबै निर्वाचनमान एमाले पहिलो हुने दाबी गरेका छन्। चुनावी प्रचार प्रसारका लागि रौतहट आएका ओलीले यसअघिका दुबै निर्वाचनमा एमाले पहिलो भएको स्मरण गराउँदै फेरि पनि एमालेलाई जित्नसक्ने कुनै दलनै नभएको जिकिर गरे। एमाले मुलुकको एकमात्र राष्ट्रिय पार्टी भएको दाबी गर्दै ओलीले भने,‘एमाले पार्टी…