अजोड इन्स्योरेन्सले आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३३ जना दाताले रक्तदान गरेका छन् । सोही अवसरमा संस्थाले हिमालयन बृद्धा आश्रममा आश्रित ४३ जना बृद्धबृद्धाहरुका लागि खाद्यान्न सहयोग गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । २०७५।०३।२१ देखि आफ्नो व्यवसायिक कारोवार सुरु गरी हालसम्म कम्पनीले बीमा व्यवसाय अभिवृद्धिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म कम्पनीमा ३२३ जना कर्