डिसहोमको 'हरेक हप्ता सुपरस्टार, सिजनकै मेगास्टार' योजनामा धनगढीका आनसिंह बोहराले जिते नगद १ लाख
टेलिभिजन तथा इन्टरनेट सेवाप्रदायक कम्पनी डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम फाइबरनेट) को चाडपर्वलक्षित 'हरेक हप्ता सुपरस्टार– सिजनकै मेगास्टार' योजनाअन्तर्गत धनगढीका आनसिंह बोहराले नगद १ लाख जितेका छन् ।
काठमाडौँ। ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गतका विजेता आनसिंह बोहरालाई पुरस्कार रकम हस्तान्तरण गरिएको छ। डिस मिडिया नेटवर्कका रिजनल सेल्स म्यनेजर विपिन्द्र न्यौपानेले विजेता बोहरालाई नगद एक लाख रुपैयाँ हस्तान्तरण गरिएको डिसहोमले जनाएको छ। २० कात्तिक २०८० मा भएको लक्की ड्र मार्फत धनगढीका बोहराले नगद एक लाख जितेका हुन्। डिसहोमले दशैं तिहारलाई लक्षित गर्दै […]
डिसहोमको चाडपर्वलक्षित 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजनाअन्तर्गत ०२५५८०५९९६७ कास आईडीका ग्राहक तार्जन गुरुङले नगद १ लाख जितेका छन् । २०८० कात्तिक १३ गते सोमबार भएको लक्की ड्रमार्फत गुरुङ विजेता घोषित भएका हुन् ।
हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजनाअन्तर्गत ७१९०७५३८८८९ कास आईडीका ग्राहक परशुराम तिमिलाले नगद १ लाख जितेका छन् । २०८० कात्तिक ६ गते सोमबार भएको लक्की ड्रमार्फत तिमिला विजेता घोषित भएका हुन् ।
हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजनाअन्तर्गत ७१९०७५३८८८९ कास आईडीका ग्राहक परशुराम तिमिलाले नगद १ लाख जितेका छन् । २०८० कात्तिक ६ गते सोमबार भएको लक्की ड्रमार्फत तिमिला विजेता घोषित भएका हुन् ।
काठमाडौं – बुकबहादुर तामाङ डिसहोम सुपरस्टार बनेका छन्। डिसहोमको रिचार्ज गर्दा तामाङले १ लाख पुरस्कार सहित सम्मान पाएका हुन्। ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत दोस्रो हप्ताको पुरस्कार तामाङले प्रप्त गरेका छन्। चापागाउँमा डिश मिडिया नेटवर्कले बाजागाजासहित एक कार्यक्रमको आयोजना गरी सम्मानसहित पुरस्कार रकम प्रदान गरेको तामाङले चापागाउँको शिवानी इलेक्ट्रोनिक्सबाट रिचार्ज गरेका थिए। रिचार्ज कार्ड […]
काठमाडौँ। डिसहोमले दशैँ तिहारलाई लक्ष्य गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत डिसहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटीझैँ जीवनशैली अनुभव गर्न सक्नेछन्। त्यस्तै, यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने […]
काठमाडौं । डिसहोमको एक वर्षको रिचार्ज अफरमा यस हप्ता विजेता धनकुटाका सन्तबहादुर राना मगरले बनेका छन् । रानाले एक लाख रुपैयाँ नगद जितेका छन् । उनले योगेश इलेक्टोनिक्स पाखृवासका डिलर दाइकोमा एक वर्ष रिचार्ज गरेर गरेर लक्कि ड्रमा सहभागी भएको थिए ।
यो अफर डिसहोम डीटीएचका ग्राहकहरूले नजिकैको डिलर दाइकोमा गएर...
काठमाडौं । डिसहोमको नयाँ अफर ‘लक्की ड्र’को विजेताको नाम सार्वजनिक गरेको छ । यो हप्ता रोल्पाको माडी गाउँपालिका ४ घर्तीगाउँका ज्ञानबहादुर खड्का र विजयकुमार घर्तीले एक लाख जितेका छन् ।
नमुना स्याटलाइट प्रालि डिलर अन्तर्गत रहेको घर्तीगाउँ रोल्पाका चन्द्र एलेक्ट्रोनिक्सका डिलर दाई चन्द्र घर्तीकोमा एक वर्ष रिचार्ज गरेर पन्तले ‘लक्कि ड्र’मा सहभागी हुने...
डिसहोमले आफ्ना ग्राहकहरुका लागि एक वर्षमा २४ महिनाको योजना ल्याएको छ । डिसहोमको सेवा लिइरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिसहोमको डिलरदाइबाट फण्डट्रान्स्फरमार्फत एकवर्ष अर्थात् १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउने कम्पनीले जनाएको छ । यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता ‘लक्की ड्र’ मार्फत […]