भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जनाविरुद्ध भ्रष्टचार सम्बन्धी मुद्दा दर्ता गरिएको छ । कार्यालय प्रमुख श्रेष्ठ सहित सव–इन्जिनियर, वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसहित ६ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।कार्यालय अन्तर्गत मुगु जिल्ला सोरु गाउँपालिका–४ स्थित दैरीखोला रावलवाडा तटबन्धन निर्माण […]