इजिप्टमा हुने युवा संसदको ग्लोबल फोरममा बानियाँ सहभागी हुँदै

काठमाडौं । विश्वभरका युवा सांसदहरूको आठौं ग्लोबल फोरममा नेपालका निश्चल बानियाँले प्रतिनिधित्व गर्ने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सनको आधिकारिक युवा निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै हेटौंडाका २३ वर्षीय बानियाँ इजिप्ट जानका लागेका हुन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि फ्रेमवर्कको आठौं ग्लोबल फोरम अफ युवा संसद सदस्यमा बालबालिका र युवा निर्वाचन […]