काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्नसक्ने बताएकी छन् । भुवन चैत्य बसुन्धरा फाउण्डेसनले आइतबार राजधानीमा आयोजना गरेको पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाली फिल्मले विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने बताइन् । यसका लागि सरकारको नीतिगत सहयोग हुने र निर्माताले पनि गुणस्तरमा ध्यान दिनुपर्ने बताइन् । डिजिटल […]