काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले संविधानमाथि खतरा रहेकाले गठबन्धन अति आवश्यक रहेको बताउनुभएको छ । सिमरामा आयोजित कार्यक्रममा मन्त्री चौधरीले संविधानमाथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाँउमा आउने अवस्था आएको बताउनुभयो । एमालेले जिते लोकतान्त्रिक प्रणाली नै समाप्त हुने भन्दै उहाँले नचाहँदा नचाहँदै पनि शेरबहादुर देउबालाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था सृजना भएको […]