कार्यव्यवस्था परामर्श समितिमा बुधवारबाट शून्य समय संचालन गर्ने सहमति

काठमाडौं : कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको प्रतिनिधि सभा बैठकदेखि शून्य समयलाई निरन्तरता दिने निर्णय गरेको छ। मंगलबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको प्रतिनिधि सभा बैठकदेखि शुन्य समय पनि संचालन गर्ने र बजेट पारित भइसकेपछि विशेष समय पनि संचालन गर्ने निर्णय गरेको हो। यस्तै, बैठकले ठुला मन्त्रालयहरुको विनियोजन विधेयकमाथि छलफल…