सर्वदलीय बैठकको निर्णय : संसदको अबरोध हटाउन एमालेलाई अनुरोध गर्ने
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकले नेकपा (एमाले)लाई संसदको अवरोध हटाउन अनुरोध गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको उपस्थिति रहेको थियो।
तर, प्रमुख प्रतिपक्षी दल...
इलामको निर्वाचन क्षेत्र नं. २ को मतगणना गर्नका लागि अहिले बिहान ७ बजे सर्वदलीय बैठक बस्दै छ । मत पेटिका अबेर मात्र आई पुगे पछि बिहान ७ बजे सर्वदलीय बैठक बसेर उक्त बैठकको निर्णय अनुसार मतगणना सुरु गरिने भएको हो ।
काठमाडौँ । सोमबार अपराह्न एक बजेका लागि आह्वान गरिएको संघीय संसद्को पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राविधिक पक्षका सबै कामहरू
काठमाडौं । काठमाडौं महानगरपालिकाको सर्वदलीय बैठक शुक्रबार राति ९ बजे बस्ने भएको छ ।
बैठकको निर्णयपछि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए । पाँचवटा काउन्टरमा ७ स्थानमा मत गणना हुनेछ ।
बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ सवा ५ बजे सम्पन्न भएको थियो । मतपेटिकाहरू मतगणनास्थल राष्ट्रिय सभागृहमा...
प्रदेश १ को प्रदेशसभा बैठकको गतिरोध हटाउने प्रयास असफल भएको छ । आइतबारको सर्वदलीय बैठक विना निश्कर्ष टुंगिए पछि चैत २६ गते र २७ गते लगातार स्थगित भएको प्रदेशसभा बैठक ३० गतेलाई राखिएको छ । तर, आइतबार संसद बैठक सुचारु गर्ने विषयमा ठोस निर्णय नभएपछि ३० गतेका लागि बोलाइएको बैठक पनि स्थगित हुने देखिएको छ ।