बाढी पहिरोमा परी फिलिपिन्समा २५ जनाको मृत्यु

काठमाडौँ – फिलिपिन्समा बाढी र पहिरोमा परि कम्तिमा २५ जनाको मृत्यु भएको छ । मेगी नामक हुरीबतासले भारी वर्षा भएपछि बाढी र पहिरो आएको बीबीसले जनाएको छ ।  देशको पूर्वी र दक्षिणी तटहरुमा फसेका मानिसहरुलाई बाहिर निकाल्न उद्धारकर्मीहरुले संघर्ष गरिरहेका छन् । आइतबार ६५ किलोमिटर प्रतिघण्टाको दर हुरीबतास चलेको जसक...