१० हजार नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन छलफल

३ मंसिर, काठमाडौं । बेलायतको सरकारले नेपालबाट दक्ष स्टाफ नर्सहरुलाई रोजगारी दिने इच्छा व्यक्त गरेको छ । करिब १० हजार नर्सलाई बेलायतमा रोजगारीका लैजानेबारे श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयसँग छलफल अघि बढाएको हो । शुक्रबार एक सार्वजनिक कार्यक्रममा श्रमिकमैत्री समझदारीपत्रको मस्यौदा तयार गर्न शुरु बेलायत सरकारसँग छलफल गरिएको मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बताए । […]

सम्बन्धित सामग्री

मासिक ४ लाख तलबमा १० हजार नेपाली नर्स बेलायत पठाईदै

बेलायतमा मासिक करिब ४ लाख तलब प्राप्त हुने गरी रोजगारीका लागि नेपाली नर्सपठाउने प्रक्रिया सुरु गरेको सरकारले बताएको छ। सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मासिक ४ लाख तलब पाउने गरि १० हजार नेपाली नर्स बेलायत पठाउने सम्झौता गर्न लागेको जानकारी दिएका हुन्।बेलायतपछि जापान,कोरिया,न्युजिल्याण्डमा पनि नेपाली श्रमिक पठाउनका लागि तयारी भइरहेको दाबी गरेका छन् ।

१० हजार नेपाली नर्स लाँदै बेलायत

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सरकारले बेलायतमा रोजगारीका लागि नेपाली नर्स पठाउने तयारी भएको बताएका छन्।प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सचिव गौतमले यस्तो जानकारी दिएका हुन्। सचिव गौतमले बेलायत सरकारको मागअनुसार नेपाल सरकारले रोजगारीका लागि १० हजार नर्स पठाउने बताएका हुन्। उनले जीटुजी सम्झौतामार्फत नेपालबाट रोजगारीका लागि नर्स लैजाने विषयमा बेलायतसँग सम्झौताको तयारी भइरहेको जानकारी दिए।उनले कोभिडप

बेलायतमा १० हजार नेपाली नर्सलाई रोजगारीका लागि पठाउने सरकारको तयारी

सरकारले बेलायतमा रोजगारीका लागि १० हजार नेपाली नर्स पठाउने तयारी अगाडि बढाएको छ। बेलायत सरकारले नेपालबाट नर्स लैजाने इच्छा देखाएपछि सरकारले त्यसका लागि आवश्यक तयारी अगाडि बढाएको हो।

बेलायतमा १० हजार नेपाली नर्सलाई रोजगारीका लागि पठाउने सरकारको तयारी

सरकारले बेलायतमा रोजगारीका लागि १० हजार नेपाली नर्स पठाउने तयारी अगाडि बढाएको छ। बेलायत सरकारले नेपालबाट नर्स लैजाने इच्छा देखाएपछि सरकारले त्यसका लागि आवश्यक तयारी अगाडि बढाएको हो।