जुम्ला : पातारासी गाउँपालिकाका महिला अत्मनिर्भर बन्न थालेका छन्। पातारासी गाउँपालिकाकाले सीपमूलक कार्यक्रम अघि बढाएपछि त्यहाँका महिला आत्मनिर्भर बन्न थालेका हुन्।पतारासीले पहिलो पटक ९० दिने ढाका बुनाइ तालिम दिएर स्वरोजगार बनाउने कार्यक्रमको थालनी गरेको थियो। गाउँपालिकामा स्वरोजगार तथा आयआर्जनका लागि सीप विकास गर्ने लक्ष्यका साथ महिलाहरुलाई आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रमको थालनी भएको महिला तथा बालबालिका शाखा संयोजक भगवती गिरीले बताइन्। उनले महिला सहकारी संस्था, हरेक वडाका मह