वरिष्ठ साहित्यकार जोशीको श्रद्धाञ्जली सभा सम्पन्न

थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा वासु शशी स्मृति परिषद् र साहित्यिक पत्रकार संघले संयुक्त रूपमा आयोजना गरेको सभामा वरिष्ठ साहित्यकार कृष्ण जोशीको स्मरण गरियो।...