दार्चुला– नेपाल–भारत जोड्ने दार्चुला सदरमुकाम खलंगास्थित झोलुङ्गे पुल खुला रहने समय सीमा बढाइएको छ । सीमा पुल खुला रहने समय बिहान सवा ७ बजेदेखि बेलुकी सवा ५ बजे रहेकोमा मंगलबारबाट समय बढाएर साँझ सवा ७ बजेसम्मका लागि कायम गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । सीमा पुल खुला रहने […]