जङ्गली हात्ती प्रभावित क्षेत्रमा कोशीका मुख्यमन्त्री कार्कीले गरे अनुगमन

विराटनगर । कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा जङ्गली हात्तीको आतङ्क बढेको छ । मङ्सिर ५ गतेयता झापा, सुनसरी र मोरङमा हात्तीको आक्रमणमा परी ४ जनाको मृत्यु भएको छ । २० वटाभन्दा बढी घर भत्काइएको छ । हात्तीले अन्नबालीमा क्षति पुर्‍याएको छ । हात्तीको आक्रमणबाट अहिलेसम्म करिब २८ लाख मूल्य बराबरको अन्नबालीमा क्षति भएको प्रहरीको […]