एक क्विन्टल सुन तस्करी प्रकरण: भन्सार अधिकृतसहित ६ जना पक्राउ

काठमाडौं,७ साउन । गत मंगलबार त्रिभुवन विमानस्थाल भन्सार कार्यालयबाट बरामद भएको झण्डै एक क्विन्टल सुन तस्करीमा संलग्न भएको आरोपमा थप ६ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले आइतबार भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई पक्राउ गरेको छ। यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा […]