संसद् अवरोध कायमै राख्न ओलीको निर्देशन, सभामुखमाथि माईक प्रहार गर्ने निर्देशन नभएको जिकिर

काठमाडौं, २७ भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अवरुद्ध कायमै राख्ने जनाएका छन् । आज बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले सभामुखले एमाले विभाजन गर्नको लागि भूमिका खेलेको भन्दै संसद् बैठकमा अवरोध कायमै राख्न सांसदहरुलाई निर्देशन दिएका हुन् । तर, […]