विवेकशीलकी नेतृ रञ्जु दर्शनको बारेमा चरिचत्र हत्या गरेको अभियोगमा मुक्तिखवर डटकमका सञ्चालक पक्राउ :: Pahilopost.com

काठमाडौँः विवेकशील नेपाली पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शाना( न्यौपानेको) चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले मुक्तिखवर डटकमका सञ्चालक श्याम रोकालाई पक्राउ गरेकव महाशाखाका एसएसपी धिरजप्रताव सिंहले जानकारी दिए। पक्राउ परेका रोका विरुद्ध प्रहरीले विद्युतीय अपराध तथा कसुरमा अनुसन्धान अगाडी बढाएको