अभिनेता नागार्जुन अभिनित फिल्म ‘द घोस्ट’ को फस्टलुक सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय अभिनेता नागार्जुनको आगामी फिल्म ‘द घोस्ट’ को फस्टलुक सार्वजनिक भएको छ । फिल्मको फस्टलुकमा नागार्जुनलाई एक्शनमा अवतारमा देखिने छन् । फिल्ममा नागार्जुनको फस्टलुकलाई देखेर उनका प्रशंसकहरू निकै उत्साहित भएका छन् । ‘द घोस्ट’बाट नागार्जुनको फस्टलुक सार्वजनिक गर्ने क्रममा निर्माताले फिल्ममा नागार्जुनका भूमिकाको बयान गरेका छन् । करिब एक मिनेट लामो यो […]