जापानी प्रधानमन्त्री फुमिओ किसीदाले जापानको आर्थिक विकासमा आफूले गति दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले जापानमा कोरोना भाइरसको महामारीका कारण उत्पन्न भएको आर्थिक मन्दीको अवस्थामा आफूले परिवर्तन ल्याउने बताउनुभयो । उहाँले जापानमा आम निर्वाचनको अभियानको शुरुवात गर्दै सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो– जापानमा महामारीका कारण आर्थिक अवस्थामा असर पारेको छ र त्यसको …