निर्वाचन सुरक्षा रणनीतिबारे केन्द्रीय सुरक्षा समितिमा छलफल
स्थानीय तहको निर्वाचन सुरक्षा प्रबन्धबारे केन्द्रीय सुरक्षा समितिमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बिहीबार केन्द्रीय सुरक्षा समिति बैठक बसेको थियो ।
मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएपछि ‘बन्द मतपेटिका’ ३ वटा तरिकाबाट ढुवानी गर्ने निर्णय गरिएको छ । बन्द मतपेटिका कसरी ढुवानी गर्ने भन्नेबारे केन्द्रीय सुरक्षा समिति र उच्चस्तरीय निर्वाचन सुरक्षा समितिमा लामो छलफल भएको थियो ।छलफलमा सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले मतदान गरे पछिको बन्द मतपेटिका सुरक्षा निकायको गाडीमा ढुवानी गर्दा ‘विवाद हुन्छ’ भन्दै आफ्नो संगठनको गाडीमा नबोक्ने अडान लिएका थिए । सुरक्षा समितिको बैठकमा अर्यालले भनेको उद्धृत गर्दै गृह म
केन्द्रीय सुरक्षा समिति बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा अवस्थाबारे छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित तरिकाले शान्तिपूर्णरूपमा सम्पन्न गर्न कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । त्यस्तै बैठकमा निर्वाचनका चुनौतीबारे सुरक्षा निकायका …
काठमाडौं, पुस १२। राष्ट्रिय सभा निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचन सुरक्षा केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल भएको छ । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षा प्रबन्ध र रणनीति छलफल भएको हो । ‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रबन्ध […]
काठमाडौं । राष्ट्रिय सभा निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचन सुरक्षा’bout केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल भएको छ । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षा प्रबन्ध र रणनीति’bout छलफल भएको हो । ‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रबन्ध कसरी […]
The post केन्द्रीय सुरक्षा समिति बैठक निर्वाचनमा केन्द्रित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
सरकारले राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन सुरक्षा योजना पेस गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकले निर्वाचन सुरक्षा रणनीति र योजना तयार पार्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिएको हो ।
सरकारले राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन सुरक्षा योजना पेस गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकले निर्वाचन सुरक्षा रणनीति र योजना तयार पार्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिएको हो ।