नेपाल उद्योग वाणिज्य महासंघले नवीन सोचमा आधारित रहेर उद्यम गरिरहेका ५० वटा नवप्रवर्तन (स्टार्टअप) उद्योग–व्यवसायको प्रवद्र्धन गर्ने घोषणा गरेर यसलाई एउटा अर्को मोड दिएको छ । विश्वमा आज सबैभन्दा चर्चित रहेका ठूला कम्पनीहरू कुनै बेला नवप्रवर्तन उद्योग अर्थात् स्टार्टअपका रूपमा सुरु भएका थिए । तर, ती मुलुकका सरकारले साना तथा स्टार्टअपहरूलाई पनि व्यवसाय गर्ने वातावरण […]