संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत, मेक्सिको, नर्वे र आयरल्यान्ड निर्वाचित
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत, मेक्सिको, नर्वे र आयरल्यान्ड निर्वाचित भएका छन् ।
बुधबार संयुक्त राष्ट्रसंघको महासभाले अस्थायी सदस्यका रुपमा ४ मुलुकलाई निर्वाचित गरेको हो ।
नवनिर्वाचित अस्थायी सदस्यको कार्यकाल सन् ...