पुँजी पलायन बढेपछि एलसी डिस्काउन्ट रोकियो: राष्ट्र बैंक

काठमाडौँ: नेपाल राष्ट्र बैंकले पुँजी पलायनलाई रोक्नका लागि एलसी डिस्काउन्ट रोकेको प्रतिक्रिया दिएको छ। विदेशबाट उधारोमा वस्तु आयात गर्दा झण्डै चार महिनापछि मात्रै भुक्तानी दिन सकिने गरी आयतकर्तालाई बैंकहरूबाट जारी हुने युसेस डिस्काउन्ट एलसीको कारण विदेशमा पुँजी पलायनको अवस्था आएकोले डिस्काउन्ट रोकिएको नेपाल राष्ट्र ...