काठमाडौं : नेकपा एमालेका प्रमुख सचेक पदम गिरीले अहिले सुशासनको कुरा गर्ने कुनै ठाउँ नरहेको बताएका छन्। टेरामक्स भ्रष्टाचार प्रकरण कोट्याउँदै एउटा ल्यापटपसमेत ५० हजार लडरमा खरिद गरिएकोमा भन्दै ‘खाने पनि कत्रो मुख हो’ भने। टेरामक्स प्रकरणमा मुछिएका बहालवाला स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका पूर्वसंचारमन्त्री मोहनबहादुर बस्नेत र ज्ञानेन्द्र कार्कीप्रति लक्षित गर्दै भने, ‘टेरामक्स्को कुरा उठिरा छ। एउटा ल्यापटमसमेत ५० हजार डलरमा किन्ने भ्याउने, खाने पनि कत्रो मुख हो&