काठमाडौं, १० भदौ । एनआईसी एशिया बैंकले दुई जना खातावालालाई १०–१० लाख गरी कुल २० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । बैंकले न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत टोखा नगरपालिका–५, बसुन्धाराका अमरनाथ श्रेष्ठलाई घातक रोगको उपचार बीमा वापत १० लाख, बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ । उक्त बीमा वापतको […]