नवलपुरकाे बुलिङटारमा बस दुर्घटना ५ जनाको मृत्यु , २५ घाइते

पाल्पाबाट गोरखाको मनकामना दर्शनका लागि जान आउँदै गरेको बस नवलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटना परि २५ जना घाइते भएका छन् ।

सम्बन्धित सामग्री

पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना : ५ जनाको मृत्यु, २५ घाइते

पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना ६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २५ जना घाइते भएका छन् । सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार मृत्यु […]

प्युठानमा रात्री बस दुर्घटना, ५ जनाको मृत्यु, २५ घाइते

प्युठानको प्याकुरीमा एउटा रात्री बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट प्युठान आउँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस शनिबार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य एक जनाको उपचारका क्रममा ल्याउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका…