अनलाइन ठगी कार्यमा संलग्न अभियुक्त पक्राउ

काठमाडौं । आफ्नो खाताबाट ५० हजार २०० रुपैयाँ रकम घटेपछि उनी झसङ्ग हुन्छन् । उनको खातामा मोबाइल बैंकिङ जोडिएको हुँदा तुरुन्तै थाहा पाउछन्  । एनआईसी एसिया बैंकमा खाता रहेको ती पीडितको नाम भने प्रहरीले गोप्य राखेको छ । गएको कातिक ७ गते उनको पैसा अन्यत्र गएपछि उनले प्रहरीसमक्ष छानबिनका लागि निवेदन दिन्छन् ।...