देउवालाई रामचन्द्र पौडेलले दिए बधाई

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दोस्रो कार्यकालका लागि पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिएका छन् । बुधवार एक शुभकामना सन्देश जारी गर्दै पौडेलले सबैलाई समेटेर सशक्त एवं एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् भन्ने शुभकामना समेत दिएका छन् । राष्ट्रिय र पार्टी जीवनको इतिहासमा अहिले अत्यन्तै गम्भीर मोडमा रहेको भन्दै उनले दुवै संकटबाट देशलाई पार लगाउनु आजको आवश्यकता भएको बताएका छन् । हेर्नुहोस्, पौडेलको शुभकामना :

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलद्धारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

काठमाडौं, ३ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली राष्ट्रिय टोलीलाई बधाई दिएका छन् । टोली राष्ट्रपतिबाट बधाई थाप्न शितलनिवास पुगेको थियो । यअसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि टोलीलाई बधाई दिएका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएको उल्लेख […]

बालुवाटार पुगेर पौडेलले दिए देउवालाई बधाई

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बुधबार पुगेर पौडेलले देउवालाई बधाई दिएका हुन् । संसदीय दलको नेतामा देउवाको प्रस्तावक बसेको पौडेलले सामाजिक सञ्जालमार्फत बधाई दिएको तस्वीर सार्वजनिक गरेका छन् । विगतमा कांग्रेसभित्र देउवाका प्रतिस्पर्धी मानिएका पौडेल १४ औं महाधिवेशनयता सहयोगीको भूमिकामा देखिएका छन् ।०६४ मा देउवालाई संसदीय दलमा पराजित गरेर पौडेल दलको नेता बनेका थिए भने ७२ मा द

नेविसंघ अध्यक्ष शेर्पालाई कोइराला समूहबाहेक सबैबाट अनुमोदन

काठमाडौँ– नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले मनोनित गरेका अध्यक्ष दुजाङ शेर्पालाई संस्थापन इतरका शेखर कोइराला समूहले अस्वीकार गरे पनि अन्य दुई समूहले भने अनुमोदन गरेका छन् । यसको दुई दिनअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले शेर्पालाई निवासमै बोलाएर बधाई दिएका छन् । यसअघि शेर्पालाई निवासमै बोलाएर प्रकाशमान सिंहले पनि बधाई दिएका थिए । बधाई कार्यक्रममा महामन्त्री […]

वरिष्ठ नेता पौडेलद्वारा नवनिर्वाचित सभापति देउवालाइ बधाई

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वचित भएका शेरबहादुर देउवालाई हार्दिक बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।...

सभापति देउवालाई रामचन्द्र पौडेलद्वारा बधाई

काठमाण्डाै – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । पौडेलले एक विज्ञप्तिमार्फत देउवालाई बधाई दिँदै राष्ट्रिय जीवन र पार्टीको जीवन गम्भीर मोडमा रहेकाले यसतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ । पौडेलले सात दशक लामो संघर्षबाट स्थापित भएको लोकतन्त्र र संविधानसभामार्फत जारी भएको संविधान खतरामुक्त नरहेको भन्दै दुवै संकटलाई पार लगाउन एकताबद्ध र सुदृढ कांग्रेस अहिलेको आवश्यकता रहेको पनि बताउनुभएको छ । देउवालाई लोकतन्त्र र सुशासनको रक्षामा सफलता मिलोस् भन्दै पौडेलल...

रामचन्द्र पौडेलले सभापति देउवालाई दिए बधाई

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिएका छन्। पार्टीको १४औँ महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि नेता पौडेलले बधाई दिएका हुन्।

रामचन्द्र पौडेलले दिए देउवालाई बधाई

नेपाल काँग्रेसको सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले बधाई र शुभकामना दिँदै देशलाई अस्थिरताबाट जोगाउन एकताबद्ध कांग्रेसको आवश्यकता रहेको स्मरण गराएका छन् । कांग्रेसको १४औँ महाधिवेशनले देउवालाई सभापतिमै निर्वाचित गरेपछि बुधबार विज्ञप्ति निकालेर पौडेलले देशलाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च भइरहेकाले संकटबाट देशलाई पार लगाउन एकताबद्ध र सुदृढ कांग्रेसको आवश्यकता रहेको बताएका हुन् । सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा देउवाको ध्यान पुग्नुपर्नेमा

प्रदेश अधिवेशनबाट निर्वाचित भएकाहरुलाई रामचन्द्र पौडेलको बधाई

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न प्रदेशमा प्रदेश अधिवेशनमार्फत सभापति, पदाधिकारी र सदस्यमा निर्वाचितहरुलाई बधाई दिएका छन्। बधाई दिँदै वरिष्ठ नेता पौडेलले कांग्रेसको रुपान्तरणमार्फत राजनीतिलाई सम्मानित बनाउने अभियानमा सक्रिय हुन अनुरोध समेत गरेका छन्। इतिहासमै कमजोर देखिएको कांग्रेसलाई सिद्धान्त र आदर्श अनुरुप…

सर्वोच्चको आदेशपछि शेरबहादुर देउवालाई रामचन्द्र पौडेलको बधाई

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई बधाई व्यक्त गरेका छन्। सर्वोच्च अदालतले आज प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। यसैमा प्रतिक्रिया जनाउँदै पौडेलले न्यायाधीश र देउवलाई बधाई दिएका हुन्। पौडेलले प्रतिनिधिसभा पुनर्स्थापना फैसलासँगै संविधान रक्षा…

देउवालाई पौडेलको बधाई

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संविधान र व्यवस्थाको पक्षमा फैसला गरेको बताएका छन् ।  सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई १८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश गरेपछि पौडेलले यस्तो प्रक्रिया दिएका हुन् ।रातोपाटीसँग उनले भने– ‘संविधान बचाउने, परिवर्तन जोगाउने जुन अभियान हामीले चलाएका थियौं । त्यो सफल भएको छ । ७० वर्ष लगाएर लडेर ल्याएको व्यवस्था र यो संविधान सुरक्षित भएको छ । नेपाल