बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युद्ध नचाहेको बताएका छन् ।
जर्मन चान्सलर ओलाफ स्कोल्जसँगको वार्तापछि बोल्दै पुटिनले यसका लागि रुसले वार्ताको प्रस्ताव गरेको तर सकारात्मक जवाफ नआएको बताए ।
युरोपेली सुरक्षा र क्षेत्रप्यास्त्रको बारेमा छलफल गर्न मस्को तयार रहेको पुटिनको भनाइ छ ।
पुटिनले युक्रेनको नेटो सदस्यता सम्बन्धी प्रश्नलाई समाधान गर्न...