लुम्बिनीको निर्वाचन प्रतिवेदन पेश, २२ दलको धरौटी जफत

मंसिर ४ गते सम्पन्न आमनिर्वाचनको लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरुमा भएको निर्वाचन मतपरिणाम प्रतिवेदन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पेश गरेका छन् ।