मोरङ – हचुवाका भरमा अध्ययन बिना कर लगाउँदा स्थानीय तहमा विवाद र करको बिरोध भएको विराटनगरका उद्योगी व्यवसायीहरुले बताएका छन् ।
उद्योगी व्यवसायीहरु कर तिर्न उत्सुक भए पनि कर तिर्ने वातावरण भने स्थानीय तहले नबनाएको उद्योगी व्यवसायीहरुको आरोप छ । संवाद समूह मोरङले आयोजना गरेको संवाद कार्यक्रममा वैज्ञानिक तरिकाले करको...