‘चिकेन नेक’ले अड्काएको नेपाल-बंगलादेश विद्युत्‌ व्यापार

नेपाल र बंगलादेशबीच जलविद्युत् उत्पादन तथा विकास र विद्युत् व्यापारसम्बन्धी छलफल चलिरहेको छ । हिजो ऊर्जा सहसचिवस्तरीय बैठकले सचिवस्तरीय बैठकलाई यससम्बन्धी सिफारिस गर्ने निर्णयसमेत गरिसकेको छ । आज बस्‍ने दुवै देशका ऊर्जा सचिवस्तरीय बैठकले त्यसलाई सम्भवतः अनुमोदन गर्नेछ । सहसचिवस्तरीय बैठकले खिम्ती शिवालय र सुनकोसी तेस्रो जलाश…

सम्बन्धित सामग्री

विद्युत्‌ माग्दै स्याउलीबाङवासी पुगे प्राधिकरण कार्यालय

झिमरुक जलविद्युत् आयोजनाको मुख्यस्रोत मध्येको एक लुंगखोलाको शिरका स्थानीय विद्युत् माग गर्दै बिहीबार विद्युत्‌ प्राधिकरणको कार्यालय पुगे । नौबहिनी गाउँपालिका–१ स्याउलीबाङका स्थानीय विद्युत् विस्तार नभएपछि दबाब दिन प्राधिकरण कार्यालय आएका हुन् ।

विद्युत्‌ छ पङ्खा, टिभी र पानी तान्ने उपकरण चल्दैन

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–४ सिकलपट्टिका दुई सय बढी बासिन्दाको घर–घरमा विद्युत्‌का मिटर जडान गरिएका छन् । नियमितरूपमा प्रत्येक महिनाको अन्त्यमा स्थानीय बासिन्दाले विद्युत्‌को महसुल पनि तिर्दै आएका छन् । विद्युत्‌ शक्ति (भोल्टेज) कम हुँदा एक दशकदेखि विद्युत्‌ सेवा भने सहजरूपमा पाउन सकेका छै...

के नेपाल हरित हाइड्रोजन उत्पादनको केन्द्र बन्न सक्छ ?

केही वर्षमै नेपालमा विद्युत्‌ खेर जाने अवस्था आउँदैछ । वर्षायाममा अहिल्यै खेर जाने स्थिति छ । त्यसैले नेपालमा उत्पादित विद्युत् स्वदेशमा खपत गरेर बाँकी रहेको विद्युत्‌लाई हाइड्रोजन उत्पादनमा लगानी गर्नु बुद्धिमानी हुने विभिन्न अध्ययनहरूले देखाएका छन् ।

२५ जिल्लाका यी क्षेत्रमा विस्तार गरिँदैछ विद्युतीय चार्जिङ स्टेसन

नेपाल विद्युत्‌ प्राधिकरणले विद्युत्‌ीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत अहिले सात प्रदेशकामुख्य राजमार्ग,बसपार्क र ठूला शहरहरू पर्ने ५१ स्थानमा चार्जिङ स्टेसन निर्माण भइहेको छ ।

सबैभन्दा बढी विद्युतीकरण मधेस प्रदेशमा, कर्णालीमा सबैभन्दा कम

४७६ स्थानीय तहममा पूर्ण विद्युतीकरण भएको नेपाल विद्युत्‌ प्राधिकरणले जनाएको छ ।