मेस्सी, एमबाप्पे र बेन्जेमा ‘फिफा द वेस्ट अवार्ड’को अन्तिम तीनमा

विश्व फुटबल महासंघ (फिफा) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘फिफा द वेस्ट अवार्ड’को अन्तिम मनोनयनमा लियोनल मेस्सी, केलियन एमबाप्पे र करिम बेन्जेमा पर्नुभएको छ ।

सम्बन्धित सामग्री

फिफा वर्ष खेलाडीमा मेस्सीसहित तीनको मनोनयन, रोनाल्डो परेनन्

लियोनल मेस्सी, केलियन एमबाप्पे, करिम बेन्जेमा द वेष्ट फिफा पुरुष खेलाडी अवार्डको अन्तिम मनोनयनमा परेका छन् ।

बेन्जेमाका लागि एमबाप्पे ‘धोकेबाज’

एजेन्सी – फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले लामो चर्चापछि अन्तत: पेरिस सेन्ट जर्मेन (पिएसजी) मै बस्ने घोषणा गरेका छन् । स्पेनिस क्लब रियल म्याड्रिडसँग मौखिक सम्झौता गरिसकेका एमबाप्पेले पिएसजीमै बस्ने निर्णय लिँदा म्याड्रिड खेमा निकै निराश भएको छ । विशेषगरी रियल म्याड्रिडका फरवार्ड करीम बेन्जेमा एमबाप्पेसँग निकै रुष्ट भएको अनुमान गर्न सकिन्छ । व्यक्तिगत रुपमा पनि […]

एमबाप्पे, हालान्ड, बेन्जेमा र भिनिसियससँगै खेल्न सक्छन् ?

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडसँग समर ट्रान्सफर विन्डो अगाडि ठुलो योजनाहरु रहेका छन् । भाल्देबेवासको सन्देश स्पष्ट छ कि यो समर रियलको लागि निकै महत्वपुर्ण हुनेछ । रियल म्याड्रिडले फ्रान्सेली केलियन एमबाप्पे र नर्वेजियन एर्लिङ ब्राउट हालान्डलाई अनुबन्ध गर्ने योजना बुनिरहेको छ । रियल विश्वका दुई युवा स्टार खेलाडीलाई सँगै ल्याएर आगमी वर्षहरुको लागि […]

बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनलमा

काठमाडौं :  युइएफए नेसन्स कपको  सेमिफाइनलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको छ। फ्रान्सले बेल्जियम विरुद्ध शाननदार पुनरागमन गर्दै फाइनल पुग्यो। दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै फ्रान्सले बेल्जियममाथि ३–२ को रोमाञ्चक जित निकाल्यो।एलिएन्ज एरिनामा बिहीबार भएको खेलमा फ्रान्सको जितमा करिम बेन्जेमा, केलियन एमबाप्पे र थियो हर्नान्डेजले गोल गरे। बेल्जियमका यान्निक कारास्को र रोमेलु लुकाकुको सुरुवाति गोल गरेपनि जितका लागि पर्याप्त भएन्।प्रतिस्पर्धात्मक खेलक

बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा

एजेन्सी – बेल्जियममाथि पूनरागमन जित निकाल्दै फ्रान्स युइएफए नेसल्स लिगको फाइनलमा पुग्न सफल भएको छ । दुई गोलले पछि परेको अवस्थामा फ्रान्सले बेल्जियमलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । एलिएन्ज एरिना टोरिनोमा बिहीबार राति भएको खेलमा फ्रान्सको पूनरागमन जितमा करिम बेन्जेमा, केलियन एमबाप्पे र थियो हर्नान्डेजले गोल गरे । बेल्जियमका यान्निक […]

वेल्समाथि फ्रान्सको सहज जित

एजेन्सी। विश्व विजेता फ्रान्सले गएराती मैत्रीपूर्ण खेलमा वेल्सलाई ३-० ले हराएको छ। युरो-२०२० को तयारीमा रहेको फ्रान्सका लागि काइलियन एमबाप्पे, एन्टोइन ग्रिजमन र औसमाने डेम्बेलेले गोल गरे। नेको विलियम्सले २६औं मिनेटमा रातो कार्डको सामना गरेपछि वेल्स १० खेलाडीमा सिमित बनेको थियो। लत्तगै पाएको पेनाल्टी अवसरमा फ्रान्सका करिम बेन्जेमा गोल गर्न चुके। फ्रान्सले अब बुल्गेरियाविरुद्ध मैत्रीपूर्ण खेल्नेछ।