आधा अफगानिस्तान तालिवानको नियन्त्रणमा : काबुलमा रहेका करिब पाँच सय नेपाली फर्किने निश्चित छैन

तालिवान समूहले शुक्रबार साँझसम्म अफगानिस्तानका १७ प्रान्त नियन्त्रणमा लिइसकेको छ । आक्रमण गर्ने क्रम जारी रहेकाले त्यहाँ रहेका करिब पाँच सय नेपाली सन्त्रासमा छन् । उनीहरूलाई स्वदेश फर्काउने विषयमा सरकार कुनै निर्णय...

सम्बन्धित सामग्री

पन्जशिरमा ६ सय तालिवान लडाकू मारिएः एनआरएफ

काबुल । अफगानिस्तानको उत्तर पूर्वी प्रान्त पन्जशिरमा झण्डै ६ सय तालिवान लडाकू मारिएको नेनसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले दाबी गरेको छ । पन्जशिरमा तालिवान लडाकू र फ्रन्टका सेनाबीच बिगत तीन दिनदेखि भीषण युद्ध भइरहेको छ । ‘पन्जशिरका विभिन्न जिल्लामा गरी करिब ६ सय तालिवान अतिवादी मारिएका छन् । त्यस्तै, एक हजार भन्दा बढी […] The post पन्जशिरमा ६ सय तालिवान लडाकू मारिएः एनआरएफ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सत्ता कब्जाका १३ दिन : अफगानिस्तानमा कुन–कुन समूह सक्रिय छन् ?

तालिबानी लडाकुहरुले काबुल कब्जा गरेको १३ दिन भयो । तर यस अवधिमा सिंगो अफगानिस्तान उनीहरुको कब्जामा भने छैन । यहाँ तालिवान विरोधी शक्तिहरु पनि उत्तिकै सक्रिय छन् । त्यस्तै, अन्य धेरै आतंकवादी शक्तिहरु पनि शक्ति प्रदर्शनमा लागेका छन् । यसैको उदाहरण हो –बिहीबार काबुल विमानस्थलमा भएको आतंककारी हमला । यस बिस्फोटमा मर्नेको संख्या १ सय नाघिसकेको छ, आईएसआईएस–केले यो विस्फोटको जिम्मेवारी लिइसकेको छ ।  तालिवानयो समूहले अफगानिस्तान कब्जा गरेको घोषणा गर्दै विजय उत्सव मनाइसकेको छ