बजाज एक्सचेन्ज महामेला भृकुटीमण्डपमा

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ ‘बजाज एक्सचेन्ज महामेला’ सञ्चालन गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी एक्सचेन्ज महामेला यही असोज २३ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । महामेलामा कुनै पनि ब्रान्डको पुरानो बाइक साट्न पाइने जनाइएको छ ।

सम्बन्धित सामग्री

ब्जाज एक्सचेन्ज महामेला

बजाज मोटरसाइकलको अधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ बजाज एक्सचेन्ज महामेला अफरको ल्याएको छ । यो अफर यही असोज २३ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा लागु हुने छ ।अफरअन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो बाइक लिएर आउन सक्ने छन् र नयाँ बजाज बाइक लिएर घर फर्कन सक्ने छन् । […]

बजाजको एक्सचेन्ज मेला सुरु

नेपालमा बजाज मोटरसाइकलको अधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले बजारको एक्सचेन्ज मेला सुरु गरेको छ । कम्पनीले ‘फाइदा मोर, टेन्सन नो मोर’ भन्ने नाराका साथ ‘बजाज एक्सचेन्ज महामेला’ सुरु...

बजाज एक्सचेञ्ज महामेला, ‘फाइदा मोर, टेन्सन नो मोर’

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले ‘फाइदा मोर, टेन्सन नो मोर’ शिर्षकका साथ ‘बजाज एक्सचेन्ज महा मेला’ अफरको ल्याएको छ । यो अफर असोज १७ गते देखि असोज २३ गते सम्म काठमाडौंको भृकुटी मण्डपमा लागु हुने छ ।यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको पुरानो बाइक लिएर आउन सक्ने छन् र नयाँ बजाज बाइक लिएर घर फर्कन सक्ने छन् । यसमा १८ भन्दा बढि भ्यालुयटरहरु रहेका छन् र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुय