युक्रेनको डोनबासतिर अघि बढ्दै रुस, युक्रेनी सैन्य बल कमजोर हुँदै

 रुसको सेनाले पूर्वी युक्रेनको डोनबासको थप भूभाग नियन्त्रण गर्न आक्रमणलाई तीव्र पारेको छ ।यस क्षेत्रमा रुसले युक्रेनी सेनाको बेसमा भारी हमला गरिरहेको छ । यस क्षेत्रमा रहेको बीबीसी संवाददाताका अनुसार रुसी सेनाहरू अगाडि बढिरहेका छन् र युक्रेनको रक्षात्मक रेखा कमजोर हुँदै गइरहेको छ ।युक्रेनको महत्वपूर्ण सहर मारियोपोल कब्जा गरेपछि रुसको मनोबल बढेको छ । मारियोपोलको स्टिल प्लान्टमा लुकेर रुसी सेनासँग लडिरहेका युक्रेनी सैनिकको अन्तिम टोलीले पनि आत्मसमर्पण गरेको छ ।रुसले उत्तरपश्चिमी युक्रेनमा हतिय