धादिङ बस दुर्घटना: हराइरहेका तीनमध्ये दुईको शव फेला

धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको यात्रु बस दुर्घटनामा हराइरहेका तीनमध्ये दुई जनाको शव फेला परेको छ।

सम्बन्धित सामग्री

धादिङ बस दुर्घटना अपडेट : हराइरहेका दुई जनाको शव फेला, मृतक संख्या ९ पुग्यो

धादिङ- धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीमा भएको यात्रु बस दुर्घटनामा हराइरहेका तीनमध्ये दुई जनाको शव फेला परेको छ । कपिलवस्तुको भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नं को बस बुधबार बिहान त्रिशूली नदीमा खस्दा हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपा...