काठमाडौँ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को लक्ष्य एमालेको एकल बहुमत भएको बताएका छन् । नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको पद तथा गोपनीयताको सपथ समारोहमा शुक्रबार उनले सो कुरा बताएका हुन् । अहिले नयाँ गठबन्धन नभएर नयाँ राजनीतिक समीकरण भएको उनको भनाइ छ । “हामीले […]
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को चुनावमा नेकपा एमालेले एकल बहुमत नल्याए देश देश रहन्छ कि रहँदैन ? भन्ने आशंका रहेको बताएका छन् ।
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ । नेपाली जनताको साथ रहेकाले एमाले एक्लैले बहुमत ल्याउने अध्यक्ष ओलीले दृढ विश्वास थियो । मंगलबार काठमाडौंमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरे लगत्तै आयोजित बहस कार्यक्रममा भाग लिँदै उहाँले अरु पार्टीका लागि […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकासको लहर ल्याउन अबको चुनावमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताएका छन् । चितवनमा पार्टीको दसौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले कसरी महाधिवेशन गर्छ भनेर आम जनता र देशले हेरिरहेको उल्लेख गर्दै सहमतिका साथ महाधिवेशन सम्पन्न हुने आशामा रहेको उल्लेख गरे । उनले एमाले […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब आफूहरु चुनावको तयारीमा लागेको बताएका छन्। दशौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताकाबीच जाने वातावरणलाई रोकेर परमादेश ल्याइएको बताए। ‘अब निकट दिनमै...
बाँके – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन बनाएर चुनावमा सहभागी नहुने हो भने आउँदाे चुनावमा जमानत जफत हुने दाबी गर्नुभएको छ । नेकपा एमाले बाँकेले आज बुधवार नेपालगञ्जमा आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनले एमालेसँग चुनावमा प्रतिस्पर्धा गर्न नसक्ने भन्दै चुनावमा एमालेको एकल बहुमत हुने दाबी गर्नुभयो । अध्यक्ष ओलीले अदालत मर्यादित र सम्मानित बनोस् भन्दै न्यायाधीशले सेवा, सुविधा लिने तर मुद्दा नहेर्ने कार्य दुःखद भएको बताउनुभयो ।यस्तै कार्यक्रममा एमाले स्थायी कमिटी सद...
चितवन– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताएका छन् । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा सोमबार उनले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताएका हुन् ।पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उनले भने, ‘हामीले एकल बहुमत ल्याउनुपर्छ । प्रत्यक्षमा र समानुपातिकमा कम्तीमा […]