पहाडमा थन्किँदै बहुमूल्य युरेनियम, बागमतीमा धातुजन्य खनिजका २७ खानी

न्युज अफ नेपाल, हेटौंडा । देश/विदेशका धेरै अनुसन्धानकर्ता त्यहाँ पुग्छन् । आफूले ल्याएको मेसिन प्रयोग गरेर त्यहाँको भौगोलिक अवस्थाबारे अध्ययन गर्छन् । तर, स्थानीयले यो के गरेको हो भन्नेसम्म पनि थाहा पाएका छैनन् । त्यहाँबाट ‘अज्ञात समूह’ ले ढुंगामाटो लैजाने अनि फोटो खिँच्ने गरेका छन् । युरेनियमको महत्वपूर्ण भण्डारण छ रे भन्ने सुनेका स्थानीयलाई त्यसको […]