नेकपा एसमा अध्यक्षका तीन दाबेदार तीन नारा- विद्रोह, वैचारिक रुपान्तरण र पुस्तान्तरण
अध्यक्षका आकांक्षी तीन नेताका मुद्दा, नारा र प्रचार शैली भने भिन्न छ । अध्यक्ष नेपाल आफ्नो नेतृत्वमा एमालेबाट विद्रोह भएकाले नेकपा एसलाई स्थापित नगरी आफूले विश्राम लिन नमिल्ने अडानमा छन् ।