मोहन्यालको ५६ लाख काण्ड- जसले गर्दा जितिसकेका गाउँपालिका अध्यक्षको सपथग्रहण रोकियो

कैलाली । स्थानीय तह निर्वाचन घोषणा भएसँगै कैलालीको दुर्गम गाउँपालिकामा माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा उम्मेदवार बन्ने व्यक्ति करिब निश्चित भइसकेको थियो । मोहन्याल गाउँपालिका २ का वडाध्यक्ष देवीदत्त उपाध्याय अर्थात् हिमशिखरलाई धेरैले भावी गाउँपालिका अध्यक्षको रूपमा हेरेका थिए । तर, वैशाख २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि गाउँपालिका अध्यक्ष […]