संगीतकर्मी र प्राविधिकको पारिश्रमिक तय गर्न कार्यविधि ल्याइने

काठमाडौं । संगीतकर्मी तथा प्राविधिकको उचित पारिश्रमिक तय गर्न नयाँ कार्यविधि ल्याइने भएको छ । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले यस्तो जानकारी दिएकी हुन् । प्रतिष्ठानसँगको सहकार्यमा चलचित्र तथा श्रमिक संगठन (फावन)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पारिश्रमिक समस्या समाधान गर्न कार्यविधि ल्याउन लागिएको जनाइयो । उक्त अवसरमा नेपाली संगीत र फिल्म क्षेत्रका […]