आर्मी क्लब मकवानपुर गोल्डकपको च्याम्पियन

विभागीय टोली त्रिभुवन आर्मी क्लब चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ च्याम्पियन बनेको छ ।

सम्बन्धित सामग्री

घरेलु टोलीलाई हराउँदै आर्मी मकवानपुर गोल्डकपको च्याम्पियन

हेटौंडा : विभागीय त्रिभुवन आर्मी क्लब चौथो स्थानीय तह शहीद स्मृति अन्तरराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।घरेलु टोली विजय युथ क्लब हेटौैंडालाई पराजित गर्दै आर्मी लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सोमबार भएको फाइनलमा घरेलु टोली विजय युथलाई २–१ ले पराजित गर्दै आर्मीले उपाधी चुमेको छ। कप्तान भरत खवास र कमल बहादुर थापाको योगदानमा आर्मी च्याम्पियन बन्न सफल भयो।खेलको १५औं मिनेटमा कप्तान खवासको गोलबाट आर

झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

विभागीय टोली त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकपको च्याम्पियन बन्न सफल भएको छ। सोमबार भएको फाइनल खेलमा आयोजक झापा ११ लाई ५-३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो।