घरेलु भलिबलमा न्यु डायमन्ड र आर्मीको बर्चस्व

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो वर्ष जस्तै वर्ष २०७८ पनि कोभिड १९ को महामारीबाट अछुतो रहेन । यसले अन्य क्षेत्रजस्तै खेलकुद पनि प्रभावित पा¥यो । कोरोनाकै कारण फिलिपिन्समा आयोजना हुने भनिएको २१औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप अन्तिम समयमा आएर स्थगित भयो । च्याम्पियनसिपका लागि नेपालले १ असारबाट प्रशिक्षण थालेको थियो । पछि एक अन्तर्राष्ट्रिय […]

सम्बन्धित सामग्री

पुलिस सेमिफाइनलमा

नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस र न्यु डायमन्ड स्पोर्टस् क्लब चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनलमा पुगेका छन् । पुरुषतर्फ एपिएफ र श्रीलंकाको...

आर्मीले हरियाणालाई हराउँदा न्यु डायमन्ड सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबको महिला टोलीले चौथो टाइगर कप अन्तर्गत समूह बी को खेलमा भारतको हरियाणा टोलीलाई पाँचौ सेटमा पराजित गरेको छ । आर्मीले सुरुवाती सेट जितेपनि त्यसपछि लगातार दुई सेट गुमाएको खेलम पुनरागमन गर्दै जित हासिल गरेको हो । यस जितले आर्मी २ खेलमा २ अंक जोड्न सफल भयो । हरियाणाले […] The post आर्मीले हरियाणालाई हराउँदा न्यु डायमन्ड सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

तेस्रो टाइगर कप भलिबल : उद्घाटन खेलमा आर्मी र न्यू डायमन्ड भिड्दै

७८ माघ, पोखरा । तेस्रो टाइगर कपको महिलातर्फको उद्घाटन खेल नेपाल आर्मी र न्यू डायमन्डबीच हुने भएको छ । टाइगर ग्रुपले आयोजना गरेको खेल आइतबार विहान ८ बजे पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ । आइतबार नै हुने दोस्रो खेलमा पुरुष टोली त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल (एपीएफ) भिड्नेछन् । तेस्रो खेलमा गण्डकी प्रदेश र […]

न्यु डायमन्ड र आर्मी उपाधि नजिक

साबिक विजेता होङग्वान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब महिला तर्फ र त्रिभुवन आर्मी क्लब पुरुष तर्फ सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा उपाधि नजिक पुगेका छन् । आज सम्पन्न सेमिफाइनलमा विभागीय टोली

न्यू डायमन्ड र पुलिस समूह विजेता

पोखरा (हाम्रो खेलकुद) – न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब र विभागीय नेपाल पुलिस क्लब लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । न्यू डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लब र पुलिसले गण्डकी प्रदेशलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम […]

न्यु डायमन्ड र पुलिस फाइनलमा

चितवन (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब कर्पाकेली पुन युवा क्लब चितवनमा जारी लोक बहादुर पुन स्मृति कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता फाइनलमा पुगेका छन् । आइतबार पूर्वी चितवनको खैरहनीस्थित सिमलटाडीमा रहेको आयोजक कर्पाकेली पुन युवा क्लबको कोर्टमा भएको पहिलो सेमिफाइनलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो […]

आर्मीमाथि डायमन्डको रोमाञ्चक जित

दमक (हाम्रो खेलकुद) – होङ्गान्जी न्यू डायमन्ड स्पोर्ट्स क्लबले दमकमा आजदेखि सुरु भएको प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । डायमन्डले आर्मीमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । झापा दमकको पसुहाटमा शनिबार भएको रोमाञ्चक बनेको खेलमा डायमन्डले पहिलो १८–२५ ले गुमाएको थियो । डायमन्डले ७–११ […]

टाइगर कप भलिबल : न्यू डायमन्ड र आर्मी विजयी

यसअघि पहिलो खेलमा डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको थियो । जितसँगै डायमन्डको दुई खेलबाट ६ अंक जोडेको छ ।

आर्मी र न्यु डायमन्ड च्याम्पियन

विभागीय टोली त्रिभुवन आर्मी क्लबले साबिक विजेता हेल्प नेपाललाई ३–१ सेटमा पराजित गर्दै छैटौँ पुरुष एनभिए क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आर्मीले हेल्प नेपाललाई २६–२४, १५–२५, २५–१८ र...

पीएम कपमा एपीएफ र न्यू डायमन्ड विजयी

नेपालगञ्ज, (नेस) । सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा आइतबार लगातार दोस्रो जित निकाल्दा होंगान्जी न्यू डायमन्ड एकेडेमीले पहिलो खेल जितेको छ । आइतबार भएको पहिलो खेलमा एपीएफ क्लबले लुम्बिनी युनाइटेडलाई पराजित गरेको हो भने दोस्रो खेलमा न्यू डायमन्ड एकेडेमीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराएको हो । […]