एमाले महाधिवेशनमा बन्दसत्रका लागि ८ बुँदे आचारसंहिता टासियाे: के गर्न पाइने, के नपाइने ?

चितवन । नेकपा एमालेको चितवनमा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रका लागि निर्वाचन समितिले ८ बुँदे आचारसंहिता तयार गरेको छ । ९ गते बसेको बैठकले नै निर्वाचन आचारसंहिता जारी गरेको निर्वाचन समितिका अध्यक्ष विजय सुब्बाले बताए । आचारसंहितामा पार्टीको विधानविपरीत उम्मेदवारले प्रचारप्रसार गर्ने नपाउने उल्लेख छ । प्रचारप्रसारका लागि ४ इन्चसम्मको प्रचार सामग्री तयार गर्न […]