जुम्ली स्याउ नपाक्दै बजार पुगेपछि संकलनमा कडाइ

खलङ्गा – जुम्लामा उत्पादन हुने जुम्ली अर्गानिक स्याउ राम्रोसँग नपाक्दै बजारमा देखापरेपछि जिल्लाका स्थानीय तहले स्याउ सङ्कलनमा कडाइ गरेका छन्। यहाँको काँचो स्याउ कर्णाली प्रदेश राजधानी सुर्खेत, नेपालगञ्ज, दाङलगायतका बजारमा पुगेको व्यापक जनगुनासो आएपछि जुम्लाका स्थानीय तहले काँचो स्याउ सङ्कलनमा रोक लगाउने निर्णय गरेका छन्। काँचो स्याउ सङ्कलन तथा बिक्री गर्दा अर्गानिक जिल्लाको पहिचान सङ्कटमा […]

सम्बन्धित सामग्री

दाङमा जुम्ली स्याउ

दाङ– तुलसीपुरको मुख्य चोकचोकमा बिक्रीका लागि जुम्लाको स्याउ राखिएको छ । ‘एकजना महिला व्यवसायी डोकामा स्याउ बिक्री गर्दै भनिन्, ‘लैजानुहोस् भाइ एक सयमा दुई किलो जुम्लाको स्याउ ।’ पर बसेका अर्का व्यवसायीले भने, ग्रेडिङ गरेको । सय रुपैयाँको एक किलो, आफ्नै देशको उत्पादन, अर्गानिक ताजा स्याउ ।’ एक सय रुपैयाँको एक किलो स्याउ घर आगनमै […]

जुम्ली स्याउ बजारीकरणका लागि महोत्सव हुँदै

काठमाडौं, २६ भदौ । यहाँको स्याउलाई बजारीकरण गर्नका लागि तेस्रो स्याउ महोत्सव हुने भएको छ । यही भदौ २८ गते सदरमुकाम खलङ्गामा स्याउ महोत्सव हुने आयोजना कान्जिरोवा टाईम्स मासिक पत्रिकाले जनाएको छ । जिल्लाका आठवटै स्थानीय तह, कृषि विकास कार्यालय, स्याउ सुपरजोन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र बाग्वानी अनुसन्धान केन्द्र राजिकोटले सहयोग गर्ने […]

जुम्ली स्याउ बजारीकरणका लागि महोत्सव हुँदै

जुम्लाको स्याउलाई बजारीकरण गर्नका लागि तेस्रो  स्याउ महोत्सव हुने भएको छ । यही भदौ २८ गते सदरमुकाम खलङ्गामा स्याउ महोत्सव हुने आयोजना कान्जिरोवा टाईम्स मासिक पत्रिकाले जनाएको छ । जिल्लाका आठवटै स्थानीय तह, कृषि विकास कार्यालय, स्याउ सुपरजोन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र बाग्वानी अनुसन्धान केन्द्र राजिकोटले सहयोग गर्ने आयोजक कान्जिरोवा टाईम्सका प्रकाशक महेन्द्र कार्कीले बताए ।सम्मेलनमार्फत जुम्ली स्याउको बजारीकरण, किसानको आयस्तर वृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न लागिएको

शहरमा जुम्ली स्याउ

जुम्ला । बाँके कोहलपुर चौराहाको ३४ डिग्रि तापमानमा जुम्लाको स्याउ किन्नेहरुको भिड छ । कुनै बेला कर्णालीबाट हेलिकोप्टर चढेर नेपालगञ्ज झर्ने जुम्ली स्याउ अचेल कर्णाली राजमार्ग हुदै ट्रक चढेर नेपालगञ्ज पुग्छ । जुम्लामा किसानको बारीमा प्रतिकिलो ५० रुपैँयामा पाइने स्याउ नेपालगञ्जसम्म पुग्दा प्रतिकिलो १५० रुपैँया पुगेको छ । जुम्लाको तातोपानी ६ का मुन बहादुर विष्ट […] The post शहरमा जुम्ली स्याउ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

जुम्ली किसानलाई स्याउ टिप्न चटारो

जुम्लाका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए ।बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ । उनले भने, “स्थानीय जातको स्याउ र गोल्डेन जातका स्याउ लगाएको छु । स्थानीय जातको जुम्ली स्याउ पाक्न थालेको छ । घरमै प्रतिकेजी ६० मा बिक्री सुरु गरेका छौँ । गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लैजाने गरेका छन् ।” उनले पाँच हजार रोपनीमा पातिहाल्ल स्याउ तथा कृ

जुम्ली किसानलाई स्याउ टिप्न चटारो

जुम्ला- जुम्लाका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए। बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ । उनले भने, ‘स्थानीय जातको स्याउ र गोल्डेन जातका स्याउ लगाएको छु । स्थानीय जातको जुम्ली स्याउ पाक्न थालेको छ । […]

जुम्ली स्याउ नपाक्दै बजारमा आएपछि सङ्कलनमा कडाइ गर्दै स्थानीय तह

जुम्लामा उत्पादन हुने जुम्ली अर्गानिक स्याउ राम्रोसँग नपाक्दै बजारमा देखापरेपछि जिल्लाका स्थानीय तहले स्याउ सङ्कलनमा कडाइ गरेका छन् । यहाँको काँचो स्याउ कर्णाली प्रदेश राजधानी सुर्खेत, नेपालगञ्ज, दाङलगायतका बजारमा पुगेको...

जुम्ली स्याउ-बगैँचा फुलेर ढकमक्क

खलङ्गा । कर्णाली प्रदेशकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्ला जुम्लाका बगैँचामा स्याउका फूल फुलेर सेताम्मे भएका छन् । स्याउका फूलले यहाँको वातावरण निकै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैँचामा जुम्ली किसानले लगाएका स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रमाइलो देखिएकोमा स्थानीय शिव कार्की खुसी पनि देखिन्छन् । उनले भने, ‘जुम्ला अर्ग्यानिक स्वादिलो स्याउ […]

जुम्ली स्याउ नपाक्दै बजारमा

उक्त स्याउ सुर्खेत, नेपालगन्जका बजारसम्म पुगिसकेको छ। स्याउको पुर्णरुपमा कलर भरिएको छैन। गुलियो मात्रमा पनि कम छ। काँचो स्याउ लैजाँदा अमिलो हुने र जुम्ली स्याउको गुणस्तरतामाथि प्रश्न उब्जने खतरा बढेको कृषि प्राविधिकहरु बताउँछन्।...

तस्वीर : पाक्न लागेको जुम्ली स्याउ

जुम्लाको तिला गाउँपालिका– २ स्थानीयवासी कलीबहादुर रावतको बगैंचामा पाक्न थालो जुम्ली स्याउ । गत वर्षभन्दा यो वर्ष स्याउ उत्पादनमा ६० प्रतिशत कम हुने उनको भनाइ छ । जुम्ली स्याउ भदौ दोस्रो सातापछि पूर्णरुपमा पाकेर बजारमा लैजान योग्य हुने कृषि विकास कार्यालय जुम्लाले बताएको छ । तस्वीर : रासस