अर्को वर्ष होन्डा एक्टीभा इलेक्ट्रीकमा आउने

काठमाडौं । जापनिज ब्राण्ड होन्डाले सन् २०२४ मा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले आगामी वर्षको जनवरीमा होन्डा एक्टीभा इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको हो । होन्डा इलेक्ट्रीक स्कुटरको टप स्पिड ५० किमी प्रतिघण्टा हुने अनुमान रहेको छ । सुरक्षालाई ध्यान दिँदै कम्पनीले यस नयाँ इलेक्ट्रीक स्कूटरमा फिक्स्ड ब्याट्री सेट–अप दिने […]