एजेन्सी – भारत आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा अष्ट्रेलियासँग २ सय ९ रनले पराजित हुन पुग्यो । लगातार दोस्रो संस्करण फाइनल खेलेको भारत पुन अर्को पटक पराजित हुन पुगेको हो । इंग्ल्यान्डको द ओभलमा भारतले टस जितेपनि कुनैपनि सेसनमा अष्ट्रेलियालाई दबाबमा राख्न सकेन । अष्ट्रेलियाले ट्रविस हेड र स्टिभ स्मिथको शतकको सहयोगमा पहिलो […]
The post भारतले अष्ट्रेलियासँग हार्नुको प्रमुख पाँच कारण first appeared on Hamro Khelkud.