रवि-छविविरुद्ध रुपन्देहीमा आज अभियोजन भएन, मुल मुद्दाको फाइल काठमाडौंबाट झिकाइँदै

रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दा दर्ता प्रक्रियामा ढिलाइ भएको छ । पूरक अभियोजनका लागि फाइल तयार गरिए पनि पुरानो फाइल नै फेला नपरेपछि दर्ता प्रक्रिया अघि बढ्न नसकेको हो ।